रंगहरूको पर्व फागुमा सहर रमाएको छ। देशका पहाडी जिल्लामा फागुको रंग पोतेर स्वदेशी मात्र नभएर विदेशी पनि झुमेका छन्।
के बालक, के किशोरकिशोरी, प्रौढ हुन् कि युवा वा वृद्धवृद्धा सबै रंगमा रमाएका छन्। हेरौँ विभिन्न स्थानमा देखिएका फागु उत्सव मनाइएका दृश्य:

फागुपूर्णिमाका अवसरमा नेपाल घुम्न आएका विदेशी पर्यटक वसन्तपुरमा रमाउँदै । तस्बिर: हरिराम भेटवाल/रासस

पोखराको लेकसाइडमा होली खेलेर मनोरञ्जन लिँदै विदेशी पर्यटक । तस्बिरः जमुनावर्षा शर्मा/रासस

पर्यटकीयस्थल पोखराको लेकसाइडमा होलीकोको रङ्गमा रमाउँदै विदेशी पर्यटक ।तस्बिरः जमुना वर्षा शर्मा/रासस

कैलालीको अत्तरियामा रहेको पतञ्जली योग समूह होली पर्व मनाउँदै । पतञ्जलीले हरेक वर्ष होलीको धार्मिक एवम पौराणिक विषयवस्तु झल्काउने गरी होली खेल्दै आएको छ । तस्बिर: राजकुमार साउँद/रासस

महोत्तरी जिल्लामा होलीको पूर्व सन्ध्यामा विद्यालय पढ्न गएका विद्यार्थीबीच एक आपसमा होली खेलेर घर फर्किदै । तस्बिरः सञ्जीतकुमार मण्डल/रासस

फागुपूर्णिमाका अवसरमा नेपालमा घुम्न आएका विदेशी पर्यटक वसन्तपुरस्थित सेल्फी लिँदै । तस्बिर: हरिराम भेटवाल/रासस

फागुपूर्णिमाका अवसरमा काठमाडौँको वसन्तपुरस्थित फागु पर्व मनाउन एकआपसमा रङ लागउँदै सर्वसाधारण । तस्बिर: हरिराम भेटुवाल/रासस

फागु पूर्णिमाको अवसरमा सोमबार तनहुँको व्यास नगरपालिका–३ अनसन चौतारीमा होली मनाउँदै बालकहरु । तस्विर : कृष्ण न्यौपाने/रासस

होलीका अवसरमा लेकसाइडमा आयोजित एक कन्सर्ट कार्यक्रममा रमाउँदै आन्तरिक तथा वाह्य पर्यटक। तस्बिरः जमुनावर्षा शर्मा/रासस

फागुपूर्णिमा तथा होलीका अवसरमा ललितपुरको गोदावरीमा होली खेल्ने क्रममा सेल्फी खिच्दै युवतीहरु। तस्बिरः अर्चना झा/रासस