काठमाडौँ । झन्डै एक सय किलो सुन प्रकरणमा व्यवसायी रोहन अडुकिया पक्राउ परेका छन । आज भारतबाट फर्किएका उनलाई अध्यागमन विभागले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो।
उनी व्यवसायी राकेश अडुकियाका छोरा हुन्। उनलाई राजस्व अनुसन्धान विभागमा बुझाउने तयारी भइरहेको स्रोतले जनाएको छ।
