काठमाडौँ- इन्जिनियरिङ विधाको स्नातक तहमा शुल्कवृद्धिविरुद्ध पुल्चोक क्याम्पसका विद्यार्थीहरुले शवयात्रा गरेका छन्।
क्याम्पसका सबै राजनीतिक र गैरराजनीतिक संगठनले पुल्चोकदेखि माइतीघरसम्म दबाबमूलक शवयात्रा गरेका हुन्।
विभिन्न ब्यानर र प्यम्पलेट बोकेका उनीहरुले विभिन्न दबाबमूलक नारा लगाएका थिए।














