काठमाडौं– एसिया कप अन्तर्गत भारत विरुद्ध ब्याटिङ गरिरहेको नेपालले चौथो विकेट गुमाएको छ। नेपालका ब्याट्सम्यान कुशल मल्ल २ रन बनाएर आउट भएका हुन्।
नेपालका कुशल मल्ललाई भारतीय बलर रवीन्द्र जडेजाले आउट गरेका हुन् । यसअघि नेपालका कप्तान रोहित पौडेल ५ रन बनाएर आउट भएका थिए। नेपाल अहिले चार विकेटको क्षेतिमा १०१ रन बनाएर खेलिरहेको छ।


