काठमाडौँ- नेकपा एकीकृत समाजवादीले २१ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ।
भदौ ५ देखि ७ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठक र भाद्र १८ र २२ मा सम्पन्न केन्द्रीय सचिवालयको बैठकले २१ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको हो।
एकीकृत समाजवादीमा ३५१ जना सदस्य रहने व्यवस्था छ। तीमध्ये केही केन्द्रीय सदस्यको निधन भएको र केहीले पार्टी छाडेका कारण रिक्त रहेको २१ जना पद पूर्ति गरिएको हो।
यी हुन् केन्द्रीय सदस्य
१. अजबहादुर मल्ल — बाजुरा
२. ओमचरण अमात्य — भक्ततपुर
३. गौतम राई — काठमाडौँ
४. गोविन्द चेपाङ —मकवानपुर
५. चन्द्रा श्रेष्ठ — झापा
६. चिरञ्जीवी भट्टराई —सुनसरी
७. जयप्रकाश यादव — बारा
८. दिपक केसी — काठमाडौँ
९. धनबहादुर कार्की — रामेछाप
१०. धर्म शाही — मुगु
११. नन्द बञ्जाडे — काठमाडौं
१२. बरुनाथ योगी — दैलेख
१३. बैकुण्ठ भुसाल —पर्बत
१४. भक्तिमान सुब्बा— पाँचथर
१५. मिना लामा —मकवानपुर
१६. रामप्रसाद ढुङाना — काठमाडौँ
१७. लंक हमाल — कपिलवस्तु
१८. शालिकराम भट्टराई —नवलपरासी पूर्व
१९. शिवकुमारी खनाल— काठमाडौँ
२०. शैलेन्द्र उपाध्याय— रूपन्देही
२१. सुदेश पराजुली — काठमाडौँ


