२०८३ कार्तिक १५ गते शनिवार

बैंकहरू पनि मिटरब्याजीसरह भए : डा शेखर कोइराला

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १०
shekhar koirala
डा शेखर कोइराला।

काठमाडौँ- नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले बैंकहरू पनि मिटरब्याजीसरह भएको बताएका छन्।

काठमाडौँको शंखरापुरको वनदेवी आधारभूत विद्यालयमा राकेश हमालको शालिक अनावरण तथा कम्प्युटर ल्याब हस्तान्तरण कार्यक्रममा बोल्दै उनले बैंकहरूमाथि यस्तो आरोप लगाएका हुन्।

देशको आर्थिक अवस्था खतरामा रहेको भन्दै हुनले मिटरब्याजीलाई कारबाही गर्न कानुन बने पनि बैंकहरूका कारण जनता आजित हुने अवस्था आएको बताए।

‘देशको आर्थिक स्तर खतरा छ। मिटब्याजीलाई कारबाही गर्न कानुन बनाएर कारबाही गर्न सुरु गरे पनि अर्को खतरा देखिरहेको छु,’ उनले भने, ‘ बैकहरू मिटरब्याजी हुन् कि भन्ने लागेको छ। ब्याज १३ प्रतिशतसम्म तिराएकोछ। अहिले रेमिट्यान्स आयो भनेर खुसी छौँ। यसले खतरा बढाइरहेको छ। उद्यमशील बनाउन नसके युवाविहीन हुने अवस्थामा पुगिन्छ। राज्यले बीउपुँजी दिनुपर्छ होइन भने अप्ठ्यारो हुदैछ।’

त्यस्तै उनले शिक्षकका माग सरकारले गम्भीर ढंगले लिनुपर्ने बताए।

‘शिक्षकलाई उच्च सम्मान दिएर जान नसके राम्रो हुँदैन। ईसीडी कक्षाको सेवासुविधा पुनर्विचार गरौँ। शिक्षक खुसी नराखी विद्यार्थी राम्रो हुँदैन,’ उनले भने, ‘ संविधानको फ्रेमभित्रै रहेर शिक्षकका माग सम्बोधन गर्नुपर्छ।’

कोइरालाले देशभर अराजकता बढेकोसमेत उल्लेख गरे।

‘देशैभर अराजकता चलेको छ, राजनीतिक अराजकता छ,’ उनले भने, ‘धार्मिक सामाजिक कुटनैतिक सबैमा अराजकता चलिरहेको छ।’

उनले धरान र सर्लाहीमा भएको घटनाले समाजमा डरलाग्दो अवस्था देखिएको बताए।

त्यस्तै कोइरालाले देश युवाविहीन हुने खतरा बनेकोसमेत उल्लेख गरे। देशका दक्ष जनशक्ति विदेश पलायन हुनु राम्रो संकेत नभएको कोइरालाको भनाइ छ।

‘खाडीमा गएकाहरू त फर्केलान तर डाक्टर इन्जिनियर लगायत पलायन हुदैछन उनिहरू पलाएन हुँदा देशको अबस्थाके होला?,’ उनले भने, ‘यी कुरा सुधार गरेर कुरामा पारदर्शी हुन सके, भ्रष्टाचार नियन्त्रण गर्न सके असल नेपाल बनाउन सकिन्छ।’

प्रकाशित: २०८० असोज १० गते बुधबार ०७:१०
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना