काठमाडौँ- दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी सुरु भएको छ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरको आयोजनामा प्रदर्शनी सुरु भएको हो।
भृकुटीमण्डपमा पाँच दिनसम्म चल्ने प्रदर्शनीको समुद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका हुन्।











