काठमाडौं- केही समय अघि मन्त्रिपरिषद् बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरू भएको हो।
बैठक नियमित समेत रहेको जनाइएको छ । समसामयिक विषयहरुमा छलफल र केही विषयमा निर्णय गर्न मन्त्रिपरिषद्को बैठक डाकिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।


