काठमाडौं- यतिबेला काठमाडौंमा दुर्गा प्रसाई नेतृत्वको समुह र एमाले निकट युवा संघ नेपालको छुट्टाछ्ट्टै विरोध प्रदर्शन हुँदैछ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले एमालेनिकट युवा संघको जुलुस तीनकुने र दुर्गा प्रसाइ नेतृत्वको समुहले बल्खुमा विरोध सभा गर्दैछ।
दुर्गा प्रसाइले गणतन्त्रको विरोध गर्दै जनताको विद्रोहको रुपमा यस प्रदर्शनलाई लिएको छ।
यस्तो छ, बल्खुमा देखिएको प्रदर्शनको अवस्थाः







