काठमाडौँ- नेपाल प्रहरी २९७८ जना हवल्दारको सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले हवल्दारको सरुवा गर्ने निर्णय गरेको हो।
प्रहरी अतिरिक्त महानिरीक्षकको मंसिर १५ गतेको निर्णयानुसार मंसिर महिनादेखिको तलब भत्तासमेत सरुवा भएकै स्थानबाट पाउने गरी सरुवा भएको हो।
कसको कहाँ? यस्तो छ सूची


