काठमाडौँ- नेपाली कांग्रेसले ४८औं मेलमिलाप दिवस मनाएको छ। काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम आयोजना गरी कांग्रेसले मेलमिलाप दिवस मनाएको हो।
कार्यक्रममा पार्टीका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललगायत सहभागी थिए।























