काठमाडौँ- बिहीबार साँझ काठमाडौँमा हल्का वर्ष भएको छ।
पानी परेपछि जाडो बढेर जनजीवन प्रभावित भएको छ।
पश्चिमी वायुको प्रभावले देशका केही स्थानमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसका साथै उच्च हिमाली क्षेत्रमा वर्षा पनि भएको छ।
हेरौँ तस्बिरहरू














