२०८३ साउन १३ गते बुधबार

सबैलाई एकनास छैन नयाँ वर्ष [तस्बिर]

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख १
itta majadur labour brick
नव वर्षको पहिलो दिन भक्तपुरको निकोसेरास्थित वाराही इँट्टाभट्टामा इँट्टा बोक्न र चाङ लगाउन व्यस्त श्रमिक। तस्बिरः नारायण न्यौपाने/रासस

काठमाडौं – आजबाट वि‍. सं. २०८० साल सुरु भएको छ। नयाँ वर्ष प्रारम्भ भएको दिन मानिने यो बैसाख १ गते धेरै मानिसले घुमघाममा बिताउने गरेका छन्। आज देशभरीका मठ, मन्दिर, पर्यटकिय स्थल, फिल्म हललगायतमा मानिसको भीड लागिरहेको छ। साथै, नव वर्ष सुरु भएको दिन सबैले एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरेका छन्।

देशका केही मानिस घुम्न निस्किँदा केही मजदुर भने कारकानामा काम गरिरहेको पनि देखिएको छ। ज्याला मजदुरी गरेर खाने मानिसलाई भने नयाँ वर्षले छोएको छैन, असर गरेको छैन।

नयाँ वर्ष सुरु भएको दिन सकारत्मक रुपमा वित्यो भने वर्षभरी सुखमय र राम्रो तवरले वित्ने जनविस्वास पनि रहिआएको छ। देभरी नयाँ नयाँ वर्षको विहानी यस्तो देखिएको छः

नयाँ वर्षको अवसरमा पोखरामा आयोजित फेवा नववर्ष महोत्सवमा मौलिक लोकभजन प्रस्तुत गर्दै स्थानीय कलाकार। तस्बिर : रामबहादुर थापा/रासस

हरेक वर्ष मध्यपुर थिमिमा मनाइने बिस्काः जात्राको दिन वैशाख १ गते प्रमुख देवता बालकुमारी माई, दक्षिण बाराही, अजिमालगायतको चान्हसिया जात्राका क्रममा स्थानीयद्वारा खट जात्रा गरिँदै । तस्बिरः रत्न श्रेष्ठ/रासस

हरेक वर्ष मध्यपुर थिमिमा मनाइने बिस्काः जात्राको दिन वैशाख १ गते प्रमुख देवता बालकुमारी माई, दक्षिण बाराही, अजिमालगायतको चान्हसिया जात्राका क्रममा स्थानीयद्वारा खट जात्रा गरिँदै। तस्बिरः रत्न श्रेष्ठ/रासस

नयॉ वर्षको अवसरमा तनहुँको व्यास नगरपालिका-१४ छाब्दीवाराही मन्दिरमा शुक्रबार भक्तजनको भीड । नयॉ वर्षमा छाब्दीवाराही मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ। तस्बिरः कृष्ण न्यौपाने/रासस

नव वर्षका अवसरमा टोखा नगरपालिका वडा नं २ टोखास्थित सपनतीर्थ मन्दिरमा भक्तजनको भीड। तस्बिर: हरिराम भेटुवालरासस

हरेक वर्ष मध्यपुर थिमिमा मनाइने बिस्काः जात्रा वैशाख १ गते प्रमुख देवता बालकुमारी माईको चान्हसिया जात्राका क्रममा चिलाख बालेर सहभागी स्थानीय । बिहान ४ बजे चिलाख बालेर लायकूबाट सुरू भएको जात्रामा सयौँ स्थानीयवासी बालकुमारी मन्दिरसम्म सहभागी हुने गर्छन् । तस्बिर: रत्न श्रेष्ठ.रासस

 

टोखा नगरपालिका वडा नं २ टोखास्थित सपनतीर्थ मन्दिर परिसरमा रहेको पोखरीमा स्नान गर्न र मन्दिरमा दर्शन गर्न आएका भक्तजन । हरेक वर्ष वैशाख १ गते यस पोखरीमा स्नान गर्न सर्वसाधारणको भीड लाग्ने गर्छ । तस्बिर: हरिराम भेटुवाल/रासस

नयाँँ वर्ष २०८० को पहिलो दिन शुक्रबार पशुपतिनाथको दर्शन गर्न बिहानैदेखि लामबद्ध भएर बसेका भक्तजन। तस्बिर: विमलबहादुर विष्ट/रासस

समुद्री सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा देवी। तस्बिरः दिलकुमार लिम्बू/रासस

 

म्याग्दीको प्रशिद्ध पर्यटकीयस्थल पुनहिलबाट देखिएको सुर्योदयको दृश्य र दृश्यावलोकन गर्दै आन्तरिक पर्यटक। तस्बिर : ध्रुवसागर शर्मा/रासस

नव वर्षको पहिलो दिन भक्तपुरको निकोसेरास्थित वाराही इँट्टाभट्टामा इँट्टा बोक्न र चाङ लगाउन व्यस्त श्रमिक। तस्बिरः नारायण न्यौपाने/रासस

प्रकाशित: २०८० बैशाख १ गते शुक्रबार १२:२९
प्रतिक्रिया

थप समाचार

गर्मीसँगै बढ्यो खरबुजाको व्यापार [तस्बिरहरू]

काठमाडौँ- गर्मी बढेसँगै काठमाडौं कालीमाटी फलफुल तथा तरकारी बजारमा खरबुजाको व्यापार बढेको छ। आफ्नो पसलबाट मात्र दैनिक एक हजार किलोग्रामसम्म खरबुजा बिक्री हुन थालेको एक व्यापारीले बताए। कालिमाटी...

चीनका १०० फोटोग्राफरको टोली नेपालमा

काठमाडौँ- संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कनका लागि चिनियाँ फोटोग्राफरको एक सय सदस्यीय टोली नेपाल आएको छ। चाइना नेपाल फ्रेन्डसिप फोरम, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय फोटो पत्रकार समूहको...

बानेश्वरमा भ्वाङ पर्‍यो सडक, काठमाडौँ महानगरले खटायो डोजर [फोटो फिचर]

काठमाडौँ- काठमाडौँको बानेश्वर चोकबाट शंखमूल जाने बाटोमा बानेश्वर मलअगाडि सडकको बीचमा भ्वाङ परेको छ। अहिले त्यहाँ भ्वाङ टाल्न काठमाडौं महानगरको डोजर ल्याइएको छ। यसअघि दरबारमार्गबाट कमलादीतर्फ...

अन्नदेवको रथ बनाउन बाराही र ञवाका ३५ गुठियारलाई धमाधम [फोटो फिचर]

काठमाडौँ- नेपालको सबैभन्दा लामो जात्रा मानिने रातो मच्छिन्द्रनाथ जात्रा वैशाख २९ गते सुरु हुँदैछ। मच्छिन्द्रनाथको रथारोहणका लागि ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ जात्राका...

रुसी सेनाका नेपालीको उद्धारका लागि सामूहिक अनसन [फोटो फिचर]

काठमाडौँ- रूसी सेनामा रहेका नेपालीहरुको उद्धारका लागि पटकपटक आग्रह गर्दा पनि सरकारले नागरिक फिर्ता गर्न प्रयास नगरेको भन्दै उनीहरूका आफन्तले माइतिघरमा सामूहिक अनसन सुरु गरेका छन्। रुसी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना