काठमाडौँ- राजधानी काठमाडौँका मूख्य सडकहरु अहिले ज्याकारान्डा फूलेर निलाम्य बनेका छन्।
मध्य चैतदेखि वैशाखसम्म ज्याकारान्डाले काठमाडौंको सुन्दरतामा रौनक भरेको छ।
दरबारमार्ग, सुन्धारा, रत्नपार्क वरपरको सडक छेउमा फूलेको ज्याकारान्डाले राजधानी थप सुन्दर देखिएको छ।













तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी


