काठमाडौँ- काठमाडौँको शंखमूलमा भएको आगलागी नियन्त्रणमा आएको छ।
शंखमूलस्थित एक पसलमा खाना पकाउने ग्यास सिलिन्डर पड्किएर आगो लागेको आगो नियन्त्रणमा आएको हो।
लगत्तै महानगरीय प्रहरी र अन्य सुरक्षाकर्मीको टोली सो स्थानमा भएको आगलागी नियन्त्रणमा ल्याएको हो।
आगलागी भएपछि काठमाडौं महानगरको टोली वारुण यन्त्रसहित पुगेको थियो।
हेरौँ तस्बिरहरू
















