काठमाडौँ- रोजगारी र आय वृद्धि काठमाडौँको समृद्धि भन्ने नाराका साथ सिप मेला २०८१ सुरु भएको छ।
बुधबार काठमाडौँ महानगरपालिकाले १ महिनामा २०८१ जनालाई सिपमूलक तालिम दिने लक्ष्य लिएको छ।
१० वटा क्षेत्रका २९ वटा पेसासँग सम्बन्धित सिपमूलक तालिम दिँदै सिप मेला सुरु भएको छ।
मेलाको उदघाट्न काठमाडौँ महानगरकी उप प्रमुख सुनिता डंगोलले गरेकी थिइन्।

















तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी


