काठमाडौँ- कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहिया कार्यालयबाटै पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले सिरोहियालाई कान्तिपुरको कार्यालयबाटै पक्राउ गरेको हो।
दोहोरो नागरिकतासम्बन्धी मुद्दामा धनुषा प्रहरीले पक्राउ पुर्जी लिएर उनलाई पक्राउ गरेको हो।
