काठमाडौँ- सगरमाथाको आधार शिविरमा कन्सर्ट गरेर कीर्तिमान कायम गरिएको छ।
विश्वकीर्तिमान कायम गरेर फर्किएको डीजे टोलीलाई काठमाडौँमा फर्किएको हो।
डीजे तेन्जिङ शेर्पाले ‘स्टप ग्लोबल वार्मिङ, सेभ द हिमालय’ भन्ने नाराका साथ कन्सर्ट गरेका थिए।
‘एभरेस्ट एक्सपिडिसन २०२४’ नाम दिएर कन्सर्ट गरिएको हो।
सगरमाथाको आरोहण गरेर सगरमाथाको बेस क्याम्प २ मा डिजे कन्सर्ट आयोजना गरिएको हो।










तस्बिर : नेपाल फोटो लाइब्रेरी


