काठमाडौँ- नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घले ‘एक युवा पाँच बिरुवा’ अभियानको सुरु गरेको छ।
शुक्रबार एमालेका पूर्वमहासचिव स्वर्गीय मदन भण्डारीको जन्मस्मृतिको अवसरमा सङ्घले वृक्षरोपण कार्यक्रम सुरु गरेको हो।
एमाले अध्यक्ष केपी शर्मा ओली ललितपुरको गोदावरी नगरपालिकास्थित झरुवारासीमा वृक्षारोपण गरी सो अभियानको सुरुवात गरे।
तस्बिरहरू:











