काठमाडौँ- असार महिना समापन हुने लयमा हुँदा कतैकतै रोपाइँ सकिएकव छ भने कतै बाँकी छ।
विशेषगरी गाउँघरतिर पर्म लगाउने तिर्ने चलन छ।
असार १५ मा एक दिन हिलो खेल्ने सहरिया रोपाइँ भन्दा गाउँघरको रोपाइँ पृथक् हुन्छ।
घामपानी छल्दै रोपाइँ दिनभर चलिहरेको हुन्छ।
गोरखा जिल्ला अजिरकोट गाउँपालिकाको भिरकुन गाउँमा गर्न रोपाइँ किसान चटारोमा छन्।
हेर्नुहोस् तस्बिर


