२०८३ कार्तिक १२ गते बुधबार

आईपिएलमा दिल्लीको जित, बंग्लोरको पाँचौ हार

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख २४
ipl 2023

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) मा शनिबार राति दिल्ली क्यापिटलले सात विकेटको जित निकालेको छ। आईपिएल अन्तर्गत गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई हराएको हो।

दिल्लीस्थित अरुण जेट्ली रंगशालामा सम्पन्न खेलमा बेङ्ग्लोरले दिल्लीमाथि ७ विकेटको सहज जित निकाल्दा ८७ रन बनाएरका फिल सल्ट म्यान अफ दि म्याच बने।

टस जितेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८१ रन बनाएको थियो। जवाफमा २० बल बाँकी रहँदै दिल्लीले निर्धारित १८२ रनको लक्ष्य पुरा गरेको हो।

पहिलो पारीमा पहिलो विकेटका लागि ८२ रनको साझेदारी गरेको बेङ्ग्लोरका लागि कोहलीले सर्वाधिक ५५ रन बनाउँदा फाफ डुप्लिसिसले ४५ रन बनाए। त्यस्तै महिपाल लोमरले अविजित ५५ रनको योगदान दिएका थिए। बलिङतर्फ दिल्लीका मिचेल मार्सले २ विकेटका साथै खलील अहमेद र मुकेश कुमारले समान १ विकेट गिराए।

जवाफमा दिल्लीले १६ ओभर बलमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। दिल्लीका लागि साल्टले सर्वाधिक ८७ र मिचेल मार्सले २६ तथा डेभिड वार्नरले २२ रन बनाए। बलिङतर्फ बेङ्ग्लोरका जोस हेजलवुड, कर्ण शर्मा र हर्षल पटेलले समान १ विकेट लिए।

जितसँगै १० खेलबाट ८ अंक जोडेको दिल्ली अंकतालिकाको ९ औँ स्थानमा छ। बेङ्ग्लोर समान खेलबाट १० अंक जोडेर तालिकाको पाँचौँ स्थानमा छ।

प्रकाशित: २०८० बैशाख २४ गते आईतबार ०८:३५
प्रतिक्रिया

थप समाचार

चेन्नईले पाँचौ पटक जित्यो आइपिएलको उपाधि

काठमाडौं – गुजरात टाइटन्सलाई पाँच विकेटले हराउँदै गर्दै चेन्नाइ सुपर किङ्ग्सले पाँचौ पटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ। गुजरातको नरेन्द्र मोदी रंशालामा पहिलो दिन वर्षाका...

आईपिएलमा को–को छन् ओरेन्ज र पर्पल क्यापको दौडमा ?

काठमाडौं – इन्डियन प्रिमियर लिगमा अहिले ११ औं चरणका खेल भइरहेका छन्। अहिले अहिले प्ले अफको शीर्ष चारमा पर्नका लागि निकै पेचिलो प्रतिस्पर्धा भइरहेको छ। त्यस्तै, व्यक्तिगत प्रतिस्पर्धामा पनि...

आईपिएलमा चेन्नईंले बैंगलोरलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग आईपिएलमा चेन्नईं सुपर किंग्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ रनले हराएको छ। बैंगलोरको मैदानमा सम्पन्न भएको खेलमा घरेलु टिमले २२७ रनको लक्ष्य भेट्न नसकेपछि...

आईपिएलः ओरेन्ज क्याप र पर्पल क्यापको दौडमा यी खेलाडी

काठमाडौं- इन्डिनय प्रिमियर लिग (आईपिएल) को अहिले पाँचौ चरणका खेलहरु भइरहेका छन्। पाँचौ चरणसम्म आइपुग्दा आईपिएलका २१ खेल सम्पन्न भइसकेका छन्। अहिलेसम्म मुम्बइले मात्र तीन खेलमा सहभागीता जनाएको...

आइपीएलमा चेन्नई तीन रनले पराजित

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आइपीएल)मा बुधबार राति चेन्नई सुपर किंग्स तीन रनले पराजित भएको छ। चेन्नई रंगशालामा सम्पन्न खेलमा उसले राजस्थान रोयल्ससँग ३ रनको हार व्यहोरेको हो। पहिले ब्याटिङ...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना