काठमाडौँ- नेकपा एमाले मुख्यालयमा तीजको पूर्वसन्ध्यामा तीज उत्सव आयोजना गरिएको छ।
उक्त उत्सवमा एमालेका नेतृ पदमा अर्याल र अष्टलक्ष्मी शाक्यसँगै लालबाबु पण्डित पनि नाचेका छन्।
तुल्सीलाल स्मृति हलमा आयोजना गरिएको तीज उत्सवमा एमालेका कार्यकर्तासंगै नेता तथा नेतृहरू नाचेका हुन्।
तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी


