काठमाडौँ- वर्षा र सहकालका देवता भगवान इन्द्रले पूजा आरधना गरी मनाइने इन्द्रजात्राको आगमन सँगै बसन्तपुर दरबार स्क्वायरमा रङरोगन गर्न थालिएको छ।
दरबार क्षेत्रको गद्दी बैठक, कुमारीघर र मन्दिरहरुको रङरोगन तथा सरसफाई गर्न थालिएको हो।
सहरी तथा भवन निर्माण विभाग अन्तर्गत रहेर पर्यटकीय तथा ऐतिहासिक बसन्तपुर दरबार स्क्वायर रङरोगनको काम थालिएको हो।
तस्बिर : नेपाल फोटो लाइब्रेरी


