काठमाडौँ- काठमाडौँ चोभारको गल्छीमा बाढी बस्ती पसेको छ।
लगातारको वर्षापछि बढेको बाढी बस्ती पसेको हो।
यसपछि त्यहाँका बासिन्दा प्रभावित भएका छन्।
उपत्यकाको पानी चोभारबाट मात्र बाहिरिन्छ।
अहिले उपत्यकाका तीनै जिल्लाका विभिन्न स्थान जलमग्न छन्।
चोभार क्षेत्रको बाढी










