काठमाडौँ- अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर तेस्रो दिनको छठ पर्व मनाइएको छ।
चार दिनसम्म मनाइने छठको तेस्रो दिन व्रतालुहरुले कमलपोखरीलगायत देशका विभिन्न पानीका स्रोतकिनारमा भेला भएर अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन्।
भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत् रुपमा छठ पर्व सकिनेछ।
कमलपोखरी छठका तस्बिरहरू


















तस्बिर : नेपाल फोटो लाइब्रेरी


