काठमाडौँ – तिब्बतको सिगात्से मुख्य केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको भुइँचालो गएको छ।
मंगलबार बिहान ६ बजेर ५० मिनेटमा गएको भूकम्पको नेपाल, भारत, भुटान र चीनमा धक्का महसुस गरिएको हो।
भूकम्पको क्षतिको बारे थप जानकारी आउन बाँकी छ।
केही दिनयता नेपालमा (खासगरी पश्चिम नेपाल) मा दैनिकजसो भूकम्प जान थालेको छ।
