काठमाडौँ- केही दिनदेखि काठमाडौँ उपत्यकाको तापमान बढ्न थालेको छ।
काठमाडौँ उपत्यका वरिपरिबाट देखिएका हिमाल मनमोहक देखिएका छन्। कतिपय हिमालमा हिउँ छ।
काठमाडौँदेखि गणेश हिमाल, हिमालचुली, लाङटाङ र मनास्लु हिमाल काठमाडौँबाट देखिन्छ।
दोर्जेलाक्पा, फुर्बी ग्याल्त्सो, गौरीशंकर पनि काठमाडौँ वरपरका डाँडाबाट देखिन्छन्।












तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी


