काठमाडौँ– सञ्चार मन्त्रालयअन्तर्गतको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षासम्बन्धी एडभाइजरी जारी गरेको छ।
वेबसाइटहरू ह्याक हुने तथा डाटा चोरी हुनेलगायतका समस्या बढ्न थालेपछि सरकारले कर्मचारीमा डिजिटल साक्षरता वृद्धि गर्नका लागि एडभाइजरी जारी गरेको हो।
एडभाइजरीअनुसार सरकारी कार्यालयको वेबसाइट, एप्लिकेसन, सर्भर, स्टोरेज तथा नेटवर्ककको सुरक्षाका सम्बन्धमा २१ बुँदे निर्देशन दिइएको छ।
पूर्णपाठ


