काठमाडौँ- नेपाली सेनाको फोटो प्रदर्शनी सुरु भएको छ।
सेना दिवस २०८१ को अवसरमा नेपाली सेनाले मंगलबारदेखि फोटो प्रदर्शनी सुरु गरेको हो।
मंगलबारदेखि सुरु भएको प्रदर्शनी माघ १८ गतेसम्म सञ्चालन हुनेछ।
प्रदर्शनी नेपाली सेनाको मुख्यालय जंगीअड्डामा भएको हो।
प्रदर्शनीमा विभिन्न नेपाली सेनाका गणहरूले स्टल राखेका छन्।













]
]
]















