काठमाडौँ- विश्वकप विजेता इटालियन लेजेन्ड गोलकिपर जियालुजी बुफोन नेपाल आइपुगेका छन्।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भइरहेको तेस्रो संस्करणको केपी ओली कप फुटबलको फाइनलमा प्रमुख अतिथिका रूपमा सहभागी हुन बुफोन नेपाल आएका हुन्।








तस्बिर : नेपाल फोटो लाइब्रेरी


