काठमाडौँ- शुक्रबार र शनिबार काठमाडौँसहित देशका अधिकांश क्षेत्रमा वर्षा र हिमपात भयो। तर आइतबारबाट मौसम सफा बनेको छ।
आकाश खुलेसँगै काठमाडौँ उपत्यकाबाट गौरीशंकर, जुगल, गणेशसँगै मनास्लु हिमशृंखला देखिएका छन्।
तस्बिरमा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट देखिएका हिमशृंङ्खला:











तस्बिर : नेपाल फोटो लाइब्रेरी


