काठमाडौँ– राप्रपाले मंगलबार बल्खुमा गरेको विरोध प्रदर्शनमा राष्ट्रिय झण्डाको व्यापार मनग्गे भएकोछ।
आमसभामा सहभागी राप्रपाका नेता तथा कार्यकर्ताले राष्ट्रिय झण्डा किन्न ठूलो रकम खर्च गरेका हुन्।
बल्खु आन्दोलनमा राष्ट्रिय झण्डाको व्यापार गर्दा एकै व्यापारीले १० हजारसम्म कमाइ गरेको बताएका छन्।


