काठमाडौँ- भारतीय फिल्म 'दंगल'मा बाल कलाकारको भूमिकामा देखिएकी अभिनेत्री सुहानी भटनागरको १९ वर्षको उमेरमा निधन भएको छ। दंगलमा आमिर खानकी कान्छी छोरी (जुनियर बबिता फोगाट) को भूमिका निभाएकी सुहानीको...
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली लोकसंगीतमा देखिएको बाह्य अतिक्रमण र विकृतिप्रति सचेत हुनुपर्ने बताएका छन्।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालद्वारा...
‘इगो आउँछ हो। आए पनि एउटा मनलाई अर्को मनले सम्झाउँछ। हरिवंशलाई फुर्ती गरेर मदनकृष्ण बन्न सक्दिनँ। इगो गरेर केही फाइदा छैन। इगो नगर्दा फाइदा हुन्छ भने कसले इगो गर्नतर्फ लाग्छ,’ उनले भने।
काठमाडौं- सन् २०१९ मा फिल्म 'वार'मा ऋतिक रोशनले निभाएको पात्र एजेन्ट कबीर खुब चर्चामा रह्यो। सन् २०२३ को दिपावलीमा रिलिज भएको फिल्म 'टाइगर ३'को पोस्ट क्रेडिट सिनमा ऋतिक पुन जासुसको अवतारमा देखिए।...
काठमाडौं– गायिका विनया निरौलाले नयाँ गीत सार्वजनिक गरेकी छन्।
बुधबार उनले आफ्नै युट्युब च्यानलमार्फत 'सागर होइन मायाको' बोलको गीत सार्वजनिक गरेकी हुन्।
आनन्द अधिकारीको शब्द, कृष्ण भारद्वाजको...
काठमाडौँ महानगरपालिकाले बाजागाजा तथा संस्कृतिको संरक्षणार्थ तथा मौलिकपन दर्शाउनका लागि अथक प्रयास स्वरूप कार्यक्रम आयोजना गर्न लागिएको वडा अध्यक्ष एवं कार्यक्रम संयोजक संगतले बताए।