२०८३ कार्तिक २६ गते बुधबार

बैंकिङ



सात महिनामा वाणिज्य बैंकको नाफा ३८ अर्ब नाघ्यो, नबिल अग्रस्थानमा

नबिलले सात महिनामा ५ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा कमाएको छ। त्यसपछि ग्लोबल आइएमई बैंकले ४ अर्ब १४ करोड रुपैयाँ र कुमारी बैंकले ३ अर्ब १७ करोड रुपैयाँ नाफा कमाएका छन्।
नेपाल क्लिक्स | २०८२ फाल्गुण २९ गते शुक्रबार ०५:४७

चालू पुँजी कर्जा मार्गदर्शनमा संशोधन, चार मुख्य व्यवस्था भयो परिवर्तन

काठमाडौँः नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन परिमार्जन गरेको छ। चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा उल्लेखअनुसार राष्ट्र बैंकले केही महत्त्वपूर्ण...
नेपाल क्लिक्स | २०८२ फाल्गुण २९ गते शुक्रबार ०४:०६

राजमार्ग विस्तारबाट विस्थापित उद्यमी–व्यवसायीलाई कर्जा पुनर्संरचनाको सुविधा

काठमाडौँः नेपाल राष्ट्र बैंकले पूर्व–पश्चिम राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका कारण विस्थापित भएका उद्यमी तथा व्यवसायीलाई राहत दिने व्यवस्था गरेको छ। राष्ट्र बैंकले जारी गरेको एकीकृत...
नेपाल क्लिक्स | २०८२ फाल्गुण २९ गते शुक्रबार ०३:२०

ग्लोबल आइएमई बैंकद्वारा नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग स्थापना

काठमाडौं। ग्लोबल आइएमई बैंकले विदेशमा बसोबास गरिरहेका नेपालीहरुका लागि डेडिकेटेड र पूर्ण बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले नन् रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभागको स्थापना तथा शुभारम्भ...
नेपाल क्लिक्स | २०८२ फाल्गुण २८ गते बिहिबार ०४:३०

कर्जा विस्तार सुस्त, सात महिनामा दुई खर्ब २२ अर्ब मात्र ऋण लगानी

राष्ट्र बैंकले लचिलो मौद्रिक लिँदै चालू आर्थिक वर्षमा १२ प्रतिशत कर्जा विस्तार हुने प्रक्षेपण गरेको छ। सात महिनाको प्रगति हेर्दा उक्त लक्ष्य भेट्न मुस्किल देखिएको छ।
नेपाल क्लिक्स | २०८२ फाल्गुण २८ गते बिहिबार ०७:५९

डेपुटी गभर्नरविहीन भयो राष्ट्र बैंक, अब नयाँ नियुक्ति कहिले?

निर्वाचन भैसकेको र नयाँ सरकार नबनिसकेको अवस्थामा दुई डेपुटी गभर्नरको पद रिक्त भएसँगै अब नयाँ नियुक्ति कहिले हुन्छ र को डेपुटी गभर्नर बन्छ भन्ने अन्योल भएको छ।
नेपाल क्लिक्स | २०८२ फाल्गुण २६ गते मङ्गलबार ०२:२७


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना