२०८३ कार्तिक १२ गते बुधबार

कर्पोरेट



पारामाउन्ट मोटर्सको एमजि कमेट इभि र एमजि ४ इभि नेपाली बजारमा उपलब्ध

स्टाइलिस, प्राक्टिकल र आफ्नो बजेटमा गाडी किन्न चाहने ग्राहकवर्गका लागि यी दुई मोडलहरु अत्यन्तै उपयुक्त हुन्छन्।’
नेपाल क्लिक्स | २०८० भदौ २४ गते आईतबार ०६:१६

सिटिजन्स बैंक र बुटवल हार्ट क्लिनिकबीच समझदारी

बैंकले डिजिटल बैंकिङ्गमाध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानीगर्न प्रोत्साहनगर्न समय समयमाग्राहकमैत्री सुविधाहरु सञ्चालनमाल्याउँदै आएको छ ।
नेपाल क्लिक्स | २०८० भदौ २४ गते आईतबार ०६:०४

हुन्डाईको फेष्टिभ डिलाइट–२०८० सार्वजनिक

आफ्ना ग्राहक महानुभावहरुको दशैं तिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन हुन्डाइले विगतका वर्षहरुमा गाडीका साथै अन्य आकर्षक उपहारहरु दिँदै आएको छ ।
नेपाल क्लिक्स | २०८० भदौ २४ गते आईतबार ०६:००

महालक्ष्मी विकास बैंकद्वारा स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति वितरण

अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्ययनमा सहयोग पु¥याउने उद्देश्यले ५० हजार बराबरको छात्रवृत्ती उपलब्ध गराएको बैंकले जनाएको छ ।
नेपाल क्लिक्स | २०८० भदौ २४ गते आईतबार ०५:३९

हिमालय एअरलाइन्सले सुरू गर्याे काठमाडौं–छिन्ताओे–काठमाडौं उडान

यो सेवा बिस्तारलाई एअरलाइन्स्ले नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवर्धन गर्ने प्रतिबद्धताका रुपमा लिएको छ ।
नेपाल क्लिक्स | २०८० भदौ २४ गते आईतबार ११:३३

नाडा अटो शोमा फोर्स अरबानीया लन्च हुँदै

नेपालमा सर्वाधिक मानिसहरुको चासो र पर्खाईमा रहेको बहुप्रतिच्छित फोर्स कम्पनीको अरबानीया माइक्रो बसको अनावरण तथा बुकिङ्ग खुल्ला गर्ने भएको छ ।
नेपाल क्लिक्स | २०८० भदौ २४ गते आईतबार ११:२०


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना