यो ‘गोल्डेन ओक कमेडी यात्रा’ अन्र्तगत हेटौडामा भाद्र १६ गते, जनकपुरमा भाद्र १७ गते, लालबन्दीमा भाद्र १८ गते, लहानमा भाद्र १९ गते र चन्द्रपुरमा भाद्र २० गते कार्यक्रम आयोजना गरिएको छ ।
सिटी एक्सप्रेस जापानले मोवाईल रेमिट्यान्स सेवा संचालनमा ल्याएको छ। यसका लागि कम्पनीले मोवाइल एप्लिकेसन'सिटी मोवाइल वालेट' सेवा सुरु गरेको छ। उक्त एप्लिसकेसन गुगल एप्सबाट सजिलै डाउनलोड गरी...