हिमालयन आर्ट फेस्टिभल नाम दिइएको उक्तप्रदर्शनी ई–आर्टस् नेपालले सन् २०१७ देखि निरन्तररुपमा हरेक वर्ष नेपालीहरुको महान् चाड दर्शैको अवसर पारेर आयोजना गर्दै आइरहेको छ ।
वल्र्ड फेडेरेसन अफ मार्केटिङ प्रोफेशनल्सबाट समर्थन प्राप्त सीएमओ एसियाले मार्केटिङको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने मार्केटरलाई सम्मान गर्दै आएको छ ।
धितोपत्र ब्रोकर एशोसिएसन नेपालको कार्यसमिति सदस्यहरुको उपस्थितिमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललाई एशोसिएनका अध्यक्ष सागर ढकालले सो ज्ञापनपत्र पेश गरेका हुन ।