२०८३ कार्तिक १२ गते बुधबार

कर्पोरेट



भारतले लगायो प्याज निर्यातमा ४० प्रतिशत महसुल, नेपालमा मूल्य बढ्ने

भारतको अर्थ मन्त्रालयअन्तर्गत अप्रत्यक्ष कर तथा भन्सार बोर्डले २ भदौदेखि १५ पुससम्म लागू हुने गरी प्याज निर्यातमा महसुल बढाएको हो । भारत विश्वको सबैभन्दा ठूलो प्याज निर्यातकर्ता मुलुक हो...
नेपाल क्लिक्स | २०८० भदौ ३ गते आईतबार ०२:१३

सांग्रिला मोटर्सले शुरु गर्यो सिट्रोन इ–सि थ्रीको हस्तान्तरण

यो ईभीको टप स्पीड १०७ किलोमिटर प्रतिघण्टा रहेको छ भने रिजेनेरेटीभ ब्रेकिङ सिस्टमसहित इको र स्ट्याण्डर्ड गरी दुईवटा ड्राइभिङ मोड रहेको छ ।
नेपाल क्लिक्स | २०८० भदौ १ गते शुक्रबार ०५:५६

ग्यालेक्सी जेड फ्लिप ५ र जेड फोल्ड ५ सार्वजनिक गर्न रिटेलर मिटको आयोजना

रिटेलर मिटमा नयाँ फोल्ड योग्य उपकरणहरुका साथमा कारोबार गर्ने प्रतिष्ठित ९० जना भन्दा बढी व्यापारी साझेदारहरुको उपस्थिति रहेको थियो ।
नेपाल क्लिक्स | २०८० भदौ १ गते शुक्रबार ०५:४२

छैटौं वार्षिकोत्सवमा आइएमइ लाइफ इन्स्योरेन्सद्वारा प्रभातफेरी तथा रक्तदान कार्यक्रम

नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । यसका साथै छैटौं वार्षिकोत्सवका कार्यक्रमहरु समापन भएको घोषणा गरे ।
नेपाल क्लिक्स | २०८० भदौ १ गते शुक्रबार ०५:३०

चेम्बर अफ कमर्स जितपुर बाराका अध्यक्षद्वारा टिभिएस शोरुम उद्घाटन

जीतपुरको स्वास्तिक ट्रेड एण्ड कन्सर्नले टिभिएसको अधिकारिक डिलर लिएर बिहिबार जीतपुरको पहाडी टोलमा शोरूमको उद्घाटन सम्पन्न गरेको हो।
नेपाल क्लिक्स | २०८० भदौ १ गते शुक्रबार ०४:३८

कोका–कोलाद्वारा युथ डाइलग इभेन्ट आयोजना

पछिल्लो युथ डाइलग इभेन्ट अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौं डन बस्को कलेजमा सम्पन्न भएको थियो ।
नेपाल क्लिक्स | २०८० भदौ १ गते शुक्रबार ०२:४५


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना