अस्टिन (टेक्सस) – गोरखा ग्रुप एलएलसीले आगामी सेप्टेम्बर ८, २०२४ मा अमेरिकाको टेक्ससस्थित अष्टिनमा अब नाच्छ अमेरिका शीर्षकमा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। नेपाली समूदायको महत्वपूर्ण...
वासिङ्टन, डिसी- इलिनोइ राज्यमा बसोबास गर्दै आएका नेपालीलाई राहदानीलगायत सेवा प्रवाह गर्ने लक्ष्यका साथ हालै शिकागो नगरमा सञ्चालित घुम्ती शिविरबाट चार सय ११ जना लाभान्वित भएका छन्।
यहाँस्थित...
काठमाडौँ- सरकारले बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीहरू सुरक्षित रहेको जानकारी दिएको छ।
परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रममा सन्दर्भमा...
काठमाडौँ- प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ। यो सँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका मुलुकको सङ्ख्या १८३ पुगेको छ।
न्युयोर्कस्थित...
काठमाडौँ- अस्ट्रेलियामा बस्ने नेपालीहरूको संस्था नेपाली जनप्रगतिशील मञ्च अन्तर्गत भिक्टोरिया राज्य समितिको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ।
अधिवेशनले तिलक प्रसाद उपाध्यायको अध्यक्षतामा...