काठमाडौँ- चक्रपथमा सवारी आवागमनको चापलाई व्यवस्थापन गर्न ललितपुरको ग्वार्को चोकमा फ्लाई ओभरको काम तीव्र रुपमा भइरहेको छ।
भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयले ग्वार्को फ्लाई ओभर २०८१ असारभित्र...
काठमाडौँ- सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय विशेष छानबिन समितिले गृहसचिव र प्रहरी महानिरीक्षक (आईजीपी)लाई बोलाएको छ।
देशभरको सङ्कटग्रस्त सहकारीका विषयमा प्रहरीले अनुसन्धान...
काठमाडौँ- सुनको मूल्य एक हजार ६ सय रुपैयाँले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन बुधबार प्रतितोला एक लाख ४२ हजार सात सय रुपैयाँमा कारोबार भएकोमा बिहिबार भने...
काठमाडौँ- राष्ट्रिय सहकारी विकास बैंकका अध्यक्ष केबी उप्रेती पक्राउ परेका छन्।
उनलाई बुधबार दिउँसो बालाजु क्षेत्रबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिए।
उनलाई...
काठमाडौँ- सरकारले नुनको भाउ बढाएको छ। ८ वर्षपछि नुनको भाउ बढाएर प्रतिकिलो २६ रुपैयाँ पुर्याइएको छ।
साल्ट ट्रेडिङ कर्पोरेसनका नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीका अनुसार कम्पनी...
काठमाडौँ- एकल महिलाको हित संरक्षण तथा प्रवद्र्धनका लागि स्थापना गरिएको ‘एकल महिला सुरक्षा कोष’को रकम उपयोग गर्न सम्बन्धित महिला अधिकारकमीले माग गरेका छन्।
राष्ट्रिय महिला आयोगले आज एकल महिलाको...