काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको निगमले सूचना जारी गरेर जानकारी दिएको छ।
हवाइ...
काठमाडौँ- नेपाल सुनचाँदी व्यवसायी महासङ्घको केन्द्रीय अध्यक्षमा अर्जुन रसाइली निर्वाचित भएका छन्।
काठमाडौँमा आज सम्पन्न महाङ्घको चौथो महाधिवेशनबाट प्रतिस्पर्धी विपेन्द्रबहादुर रामुदामलाई...
काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालै सम्पन्न गरेको ‘श्रमाधान रोजगार मेला’ मा १७ हजार ९२१ जनाले रोजगारीको लागि आवेदन दिएका छन्। मन्त्रालयले आइतबार पत्रकार सम्मेलनको...
धनगढी- सुदूरपश्चिमममा ४ मन्त्रालय थप गरिएको छ। सत्ता गठबन्धनले भाग मिलाउनका लागि मन्त्रालयको संख्या थप गरेको हो।
नेकपा एकीकृत समाजवादी, एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले...
काठमाडाैँ- ६ अर्ब रकम हिनामिना गरेको आरोपमा लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारी पक्राउ परेका छन्।
भण्डारीलाई शुक्रबार राति उपत्यका...