विराटनगर(मोरङ)- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा पूर्वलाई प्राथमिकतामा राखिने बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र),...
काठमाडौँ- पहिलो चरणको रोजगार अनुमती प्रणाली (ईपीएस) कोरियाली भाषा परीक्षामा उत्पादनमूलकतर्फ ६ हजार ३२१ जना परीक्षार्थी उत्तीर्ण भएका छन्।
फागुन ७ गतेदेखि चैत २४ गतेसम्म सञ्चालित पहिलो चरणको...
काठमाडौँ- नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्विरोध निर्वाचित भएका छन्। जमलस्थित चेम्बर भवनमा मंगलबार भएको ७३औँ वार्षिक साधारण सभाबाट नयाँ नेतृत्व चयन भएको हो।
अध्यक्ष...
काठमाडौँ- विश्व बैंक र एसियाली विकास बैंकको लगानीमा नेपालमा सञ्चालित परियोजनाको समीक्षासम्बन्धी त्रिपक्षीय ‘पोर्टफोलियो’ समीक्षा बैठक आज अर्थमन्त्रालयमा बसेको छ।
बैठकमा दुवै बैंकद्वारा...
काठमाडौँ- सुनको मूल्यले सोमबार पनि नयाँ रेकर्ड बनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु ६ सयले वृद्धि भएको छ।
आइतबार प्रतितोला रु १ लाख ३५ हजार ६ सयमा कारोबार...
पर्वत- वषौँदेखि खानेपानीको समस्या झेल्दै आएका पर्वतका दुई विकट बस्तीमा खानेपानीको सुविधा पुगेको छ।
फलेवास नगरपालिका–३ पुर्कोट र जलजला गाउँपालिका–८ नाङलीवाङको लुप्राङ गाउँमा खानेपानी सुविधा...