२०८३ कार्तिक २२ गते शनिवार

आर्थिक नीति



नेतालाई गाडी बाँड्न कोशीले ल्याएको अध्यादेशको विपक्षमा शेखर कोइराला

‘समुदायमा कांग्रेस’ अभियानअन्तर्गत सोमबार विराटनगर महानगरपालिका–७ मा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। 
नेपाल क्लिक्स | २०८० माघ १६ गते मङ्गलबार ०३:४३

कोरियन कम्पनी र लगानीकर्तालाई स्वागत गर्न तत्पर छौँ :  परराष्ट्रमन्त्री साउद

'हामीबीच आर्थिक साझेदारीका सम्भावनाहरू अन्वेषण गरौं। द्विपक्षीय व्यापार अभिवृद्धि गरौं र लगानी बढाऔं,' मन्त्री साउदको भनाइ थियो। 
नेपाल क्लिक्स | २०८० माघ १६ गते मङ्गलबार ०२:०५

काठमाडौँ महानगर भन्छ- २२ सय बाइक र ७ सय गाडी पार्किङ नि:शुल्क

सोमबार धरहराको पार्किङ भवनमा करिब ९ सय जना सवारी चालकले निःशुल्क पार्किङको सेवा लिए।
नेपाल क्लिक्स | २०८० माघ १५ गते सोमबार ०९:२७

‘एनसेलले ८ करोड भित्र्याएर ६८ अर्ब विदेश पठायो, सेयर कारोबार अस्वाभाविक’

एनसेलले ८ करोड रुपैयाँ विदेशी लगानी भित्र्याएर ६८ अर्ब रुपैयाँ विदेश पठाएको पनि समितिको प्रतिवेदनमा उल्लेख छ।
नेपाल क्लिक्स | २०८० माघ १५ गते सोमबार ०९:०८

एनसेलको सेयर किनबेचबारे छानबिन समितिले बुझायो प्रतिवेदन

निर्धारित समयमा काम नसकेपछि थप १५ दिनको म्याद लिएको समितिले प्रतिवेदन बुझाएको हो।
नेपाल क्लिक्स | २०८० माघ १५ गते सोमबार ०७:३७

लगानी सम्मेलनअघि दर्जन कानुन संशोधन गर्न सुझाव   

काठमाडौँ- आगामी वैशाख १६ र १७ गते यहाँ आयोजना हुने तेस्रो लगानी सम्मेलनका लागि कानुनी सुधारको सिफारिस गर्न गठिन कार्यदलले विभिन्न एक दर्जन ऐन तथा नियमावली संशोधन गर्न सिफारिस गरेको छ। प्रधानमन्त्री...
नेपाल क्लिक्स | २०८० माघ १५ गते सोमबार ०५:१४


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना