बागलुङ- इमेज बचत तथा ऋण सहकारी संस्थाकी कोषाध्यक्ष लक्ष्मीसेन सुनार पुर्पक्षका लागि थुनामा पठाइएकी छन्।
सर्वसाधारण बचतकर्ताले सहकारीमा जम्मा गरेको रकम अपचलन गरी ठगी गरेको मुद्दाकी अभियुक्त...
काठमाडौँ- सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की प्रमुख एआईजी किरण वज्राचार्यसँग सोधपुछ गरेको छ।
आयोगका अध्यक्ष...
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुग्ण अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गरेका छन्। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको...
काठमाडौँ- नक्कली नोटसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
सर्लाहीको मलंगवा नगरपालिका-३ नगरपालिका चोकबाट १ हजार रुपैयाँ दरका दुई वटा नक्कली नोट फेला परेको हो।
प्रहरीले नोटसहित सोही नगरपालिका-९...