२०८३ कार्तिक २२ गते शनिवार

आर्थिक नीति



नाडा अध्यक्ष बन्न करण चौधरीलाई झन् सहज, डल्लाकोटीको पनि लिए समर्थन

काठमाडौँ- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को अध्यक्ष पदका लागि चुनावी प्रतिस्पर्धामा जाने भन्दै आएका पूर्व उपाध्यक्ष नवराज डल्लाकोटीले पनि अध्यक्षका आकांक्षी करण चौधरीलाई नै समर्थन...
नेपाल क्लिक्स | २०८० पुस १२ गते बिहिबार ०९:३३

गहुँको समर्थन मूल्य प्रतिक्विन्टर ३६५० रुपैयाँ

काठमाडौँ- सरकारले गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ। २०८० पुस १२ गते बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। बैठकले आर्थिक वर्ष २०८०/८१ को लागि गहुँको समर्थन मूल्यप्रति...
नेपाल क्लिक्स | २०८० पुस १२ गते बिहिबार ०५:१३

प्रधानमन्त्री कार्यालयका ६८ कर्मचारी कटौती गर्ने सरकारको निर्णय

काठमाडौँ- सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका ६८ दरबन्दी कटौती गर्ने भएको छ। २०८० पुस १२ गते बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यालयको पुनर्संरचना गर्ने निर्णय गरेपछि...
नेपाल क्लिक्स | २०८० पुस १२ गते बिहिबार ०५:०८

यी हुन् बिजुलीको २२ अर्ब नतिर्ने ६१ उद्योग [विवरणसहित]

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइनको सेवा लिएर पनि महसुल नतिर्ने उद्योगको विवरण सार्वजनिक गरेका छन्। बिहीबार पत्रकार सम्मेलन गर्दै...
नेपाल क्लिक्स | २०८० पुस १२ गते बिहिबार ०४:५९

एनसेल किनबेचमा अध्ययन प्रतिवेदन आएपछि निर्णय लिन्छौँ : सञ्चारमन्त्री शर्मा

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनसेलको शेयर खरिद बिक्रीबारे अध्ययन तथा छानबिन समितिको प्रतिवेदनप्राप्त भएपछि सरकारले निर्णय लिने बताएकी छन्। प्रतिनिधिसभा अन्तर्गतको...
नेपाल क्लिक्स | २०८० पुस १२ गते बिहिबार ०४:२१

गभर्नर अधिकारीको शैक्षिक योग्यतामा प्रश्न, सर्वोच्च पुग्यो रिट

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ। अधिवक्ताहरु दिपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना...
नेपाल क्लिक्स | २०८० पुस १२ गते बिहिबार ०३:१४


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना