काठमाडौँ, १४ मङ्सिर : सरकारले खाद्य तथा पोषण सुरक्षा आयोजनाका लागि विश्व बैंकबाट दुई करोड अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्ले यही मङ्सिर ७ र १३ गते गरेका...
काठमाडौँ- सरकारले आन्तरिक तथा बाह्य श्रम बजारको माग र आवश्यकताअनुसार सीपयुक्त प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने उद्देश्यले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति स्थापना...
युएई- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराउने बताएका छन्।
कोप-२८ मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको...
स्वदेशी पुँजीको जोहो गर्नकै लागि पेट्रोलियम पदार्थका हरउपभोक्तामाथि ८ वर्षसम्म कर लगाएको सरकार अन्ततः स्वदेशी पुँजीबाट आयोजना निर्माण नहुने निष्कर्षमा पुगेको हो।
काठमाडौँ- इन्डोनेसिया जाने नेपालीका लागि अब स्टिकर भिसा अनिवार्य भएको छ। बंगलादेशको ढाकास्थित नेपालसमेत हेर्ने इन्डोनेसियाली राजदूतावासले नेपालीका लागि स्टिकर भिसा अनिवार्य गरिएको जानकारी...
काठमाडौँ- मलेसियाली व्यापारिक समूह आजियाटाले एनसेलबाट बाहिरिने घोषणा गरेको छ। समूहले नेपालमा व्यावसायिक रुपमा चुनौती बढेको भन्दै नेपालबाट बाहिरिने घोषणा गरेको हो।
समूहको सञ्चालक समितिले...