काठमाडौँ- संसदीय समिति सञ्चालनका लागि साधनस्रोत अपुग भएको भन्दै सांसदहरूले बजेट बढाउन आग्रह गरेका छन्। राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको आजको बैठकमा सांसदले आवश्कताअनुसार...
काठमाडौँ- गत आर्थिक वर्ष २०७९/८० सम्ममा १ खर्ब १३ अर्ब ७ करोड ५८ लाख बराबर कर उठ्न बाँकी रहेको देखिएको छ।
बिहीबार सार्वजनिक भएको आन्तरिक राजस्व विभागको वार्षिक प्रतिवेदनअनुसार दुई लाख ७० हजार...
काठमाडौं- भन्सार विभागले विद्युत्तीय साइकल भनी पैठारी भएका वस्तुलाई विद्युत्तीय स्कुटर सरह वर्गीकरण गरी जाँचपास गर्न सबै भन्सार कार्यालयलाई अनुरोध गरेको छ । विभागले एक विज्ञप्ती जारी गर्दै...
झापा- झापाको कञ्चन जैविक विविधता संरक्षण तथा विकास समितिले रैथाने धानको ८१ प्रजातिलाई एउटै खेतमा फलाएको छ। शिवसताक्षी नगरपालिका–७ को चन्द्रडाँगीमा समितिले भाडामा लिएको दुई कठ्ठा जग्गामा...
काठमाडौँ- सरकारले नयाँ सहकारी संस्था दर्ता र पुराना सहकारीको शाखा विस्तारमा रोक लगाएको छ। कात्तिक २३ गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ सहकारी संस्थाको दर्ता र पुरानाको शाखा विस्तारमा अनिश्चितकालीन...
जाजरकोट- जाजरकोट भूकम्प प्रभावितलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निःशुल्क विद्युत् मिटर उपलब्ध गराउने भएको छ।
कात्तिक १६ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युटको...