२०८३ कार्तिक २२ गते शनिवार

आर्थिक नीति



लेकसाइड चौबिसै घण्टा खोल्न व्यवस्था गर्न अदालतको आदेश

काठमाडौँ- उच्च अदालत पोखराले पर्यटकीय नगरी पोखराको मुख्य केन्द्र लेकसाइड चौबिसै घण्टा खोल्न दिन आदेश दिएको छ। उच्च अदालत पोखराका कायम मुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको बुधबार बसेको...
नेपाल क्लिक्स | २०८० कार्तिक २२ गते बुधबार ०६:१४

भूकम्पपीडितलाई १० करोड सहयोग गर्ने आइएफआरसीको घोषणा

काठमाडौँ- रेडक्रस तथा रेड्क्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले ‘जाजरकोट भूकम्प’बाट प्रभावितलाई तत्काल रु १० करोड सहयोग उपलब्ध गराएको छ। स्वीजरल्याण्डको जेनेभास्थित...
नेपाल क्लिक्स | २०८० कार्तिक २२ गते बुधबार ०२:००

राहत सामग्री लिएर चीनियाँ सेनाका दुई जहाज पोखरा आउँदै

पोखरा- भूकम्पपीडितको राहतका लागि चीन सरकारले दिएका सामग्री लिएर दुई जहाज पोखरा अवतरण हुने भएका छन्। चिनियाँ सेनाका जहाज पोखरा आउने भएका हुन्। बुधबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा...
नेपाल क्लिक्स | २०८० कार्तिक २२ गते बुधबार ०७:४७

आर्थिक मन्दीको असर राजस्वमा, लक्ष्यभन्दा १९ प्रतिशत कम संकलन

काठमाडौँ- आर्थिक मन्दीको असर राजस्व संकलनमा परेको छ। चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा लक्ष्यभन्दा १९ प्रतिशत कम राजस्व संकलन भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ। आयकर २९ प्रतिशत...
नेपाल क्लिक्स | २०८० कार्तिक २१ गते मङ्गलबार ०७:४२

आईएमई ग्रुपले प्रधानमन्त्रीलाई हस्तान्तरण गर्‍यो डेढ करोडको चेक

काठमाडौँ- आइएमई ग्रुप तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट र रुकुम पश्चिमलगायतका जिल्लाका भूकम्प प्रभावितका लागि घोषणा एक करोड ५० लाख रुपैयाँको चेक प्रधानमन्त्री...
नेपाल क्लिक्स | २०८० कार्तिक २१ गते मङ्गलबार ०१:३७

स्मार्ट सिटी विकासको मोडल परिमार्जन गरिँदै, छुट्टै कार्यविधि बनाउने तयारी

काठमाडौँ- विगतमा विभिन्न समयमा घोषणा गरिएका नयाँ सहर (स्मार्ट सिटी) आयोजनाको विकास मोडल परिमार्जन गरिने भएको छ। अहिलेको विकास मोडलबाट नयाँ सहरको विकास सन्तोजनक नदेखिएपछि सरकारले नयाँ सहरको...
नेपाल क्लिक्स | २०८० कार्तिक २१ गते मङ्गलबार ०८:५३


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना