तनहुँ- तनहुँको आँबुखैरेनी गाउँपालिकामा उत्पादित सयपत्री फूल कतार निर्यात भएपछि यहाँका किसान उत्साहित भएका छन्। आँबुखैरेनी–१ स्थित आँधीमूल आमा समूह, यानचोकटार आमा समूह र मित्रता माध्यमिक...
नेपाल क्लिक्स | २०८० कार्तिक २८ गते मङ्गलबार १२:२१
मुस्ताङको सबै स्थानीय तहका बासिन्दा कोरला नाका भएर चीनको (नेचुङ–लिजी) बजार आवत जावत गर्न पाउने भएका छन्।
यसअघि चीनको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका...
नेपाल क्लिक्स | २०८० कार्तिक २८ गते मङ्गलबार ०७:२०
काठमाडौँ- सांसद विकास कोषको रकम भूकम्पपछिको पुनर्निर्माणमा खर्च गर्ने निर्णय सरकारले गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।
संघीय संसद अन्तर्गत प्रतिनिधि सभा...
काठमाडौँ- नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकलाई पत्र काटेको छ।
सोमबार बसेको मन्त्रिपरिषदको निर्णयअनुसार मन्त्रालयले प्राधिकरणलाई टिकटक बन्द गर्न आदेशात्मक...
ढोरपाटन (बागलुङ)- कास्कीको माछापुच्छ्रेका मीनबहादुर गुरुङ असोज २६ गते पूर्वी डोल्पादेखि मुस्ताङ हुँदै सात सय च्याङ्ग्रा लिएर आए। बागलुङसम्म आउँदा उनले जम्मा ३७ वटा मात्रै च्याङ्ग्राको व्यापार...
काठमाडौँ- यस वर्षको लक्ष्मीपूजा (दीपावली)मा देशमा ४५ अर्ब रुपैयाँ बराबर विद्युतीय बत्ती (झिलिमिली बत्ती) आयात भएको छ। व्यवसायीका अनुसार यसवर्षको तिहारमा झिलिमिलि बत्ती आयात भएअनुसार कारोबार...