२०८३ कार्तिक २२ गते शनिवार

आर्थिक नीति



बर्खाले रोक्यो पुल्चोक–गोन्द्राङ ६ लेन सडक निर्माण

१ अर्ब २३ करोड लागतको पुल्चोकबाट गोन्द्राङसम्मको पूर्व–पश्चिम राजमार्गअन्तर्गत ६ लेन सडक ग्राभेलिङ गर्नुपर्ने बेला पानी जमेपछि काम प्रभावित बनेको हो।
नेपाल क्लिक्स | २०८० भदौ १९ गते मङ्गलबार ०८:२४

हेल्लो सरकारको २४ घन्टे सेवापछि गुनासा टिपाउनेको घुइँचो

हेल्लो सेन्टरमा आर्थिक सहायता, बजेट व्यवस्थापन, अनियमितता, विकास निर्माणमा भएको ढिलाइलगायतका विषयमा पनि नागरिकका गुनासा बढेका हुन्।
नेपाल क्लिक्स | २०८० भदौ १९ गते मङ्गलबार ०७:११

मिटरब्याजका ६६ मध्ये ३२ उजुरी मेलमिलापबाटै टुंगाइयो

मकवानपुरमा मिटरब्याजसम्बन्धी ६६ उजुरी परेकामा ३२ उजुरी मेलमिलापबाट टुंगो लागेको हो।
नेपाल क्लिक्स | २०८० भदौ १९ गते मङ्गलबार ०६:३६

तीन थान जहाज खरिद गर्ने अन्तिम चरणमा पुगेका छौँ : पर्यटनमन्त्री किराँती

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगम जहाज खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन्। प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध...
नेपाल क्लिक्स | २०८० भदौ १८ गते सोमबार ०४:२९

ड्राइभिङ स्कुलका समस्या समाधान गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री

काठमाडौँ- ड्राइभिङ स्कूलका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन्। ड्राइभिङ स्कूल संघ, नेपालका पदाधिकारीहरूले पेस गरेको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका...
नेपाल क्लिक्स | २०८० भदौ १८ गते सोमबार ०४:१४

रैनाथे बाली जोगाउनै कठिन

कार्कीका अनुसार आयातित बीउबिजनको प्रयोग बढ्दै गएपछि कृषकले बीउसमेत साँचेर राख्न छाडेका छन्।
नेपाल क्लिक्स | २०८० भदौ १८ गते सोमबार ०१:५६


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना